[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डलर कुम्ल्याउन डेकेन्द्रको डकुमेन्ट्री बनाउदै पाखे
[VIEWED 10444 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-13 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डलर कुम्ल्याउन डेकेन्द्रको डकुमेन्ट्री

 

kanak-mani-dixit(2)

काठमाडौं । मानवअधिकारवादीको आवरणमा डलरको खेति गर्दै आएका हिमाल साउथ एसियाका मालिक कनकममिण दिक्षितले पत्रकार डेकेन्द्र थापाको डकुमेन्ट्री सार्वजनिक गरेका छन् । डलरको खेति गर्न खप्पिस मानिएका उनले पत्रकार जनक नेपालले बनाएको डेकेन्द्रको डकुमेन्ट्री सार्वजनिक गरेका हुन् ।

शनिबार ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा विभिन्न एनजीओ/आइएनजीओका प्रतिनिधिहरुको  डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा सहभागिता रहेको थियो । डेकेन्द्र प्रतिष्ठान खोल्ने उद्देश्यले भनिएपनि डलर कुम्ल्याउनै डेकेन्द्रको डकुमेन्ट्री बनाइएको स्रोतले दाबी गरेको छ । कनकमणिले डेकेन्द्रलाई ढाल बनाएर डेकेन्द्र र उनको परिवार प्रति खेलबाड गर्दै अकुत डलर कमाउने योजना बनाएको स्रोतको भनाई छ ।

मानवअधिकारवादीको नाममा डलरको खेति गर्दै आएका कनकमणि लगायतले डेकेन्द्रको मुद्धा जोडतोडले उठाउँदै आएपनि द्धन्द्ध कालमा मारिएका कृष्ण सेनलगायतका पत्रकारहरुको विषयमा भने मौन बस्दै आएका छन् । पत्रकार महासंघ र देशभरका पत्रकारहरुले सम्पूर्ण पत्रकारसम्वन्धी घटनाको न्यायिक छानविन हुनुपर्ने आवाज उठाइरहदा उनीहरु भने मौन बसेका हुन् । कृष्ण सेन लगायतको मुद्धा उठाउँदा डलरको वर्षा नहुने जानेरै उनीहरुले डेकेन्द्रको मुद्धालाई मात्र उछालिरहेको बताइएको छ ।

डलरवादीहरुले सरकारविरोधी गतिविधि समेत गर्दै आएका छन् । वर्तमान सरकार रहेसम्म आफू अनुकूल काम गर्न नसकिएको भन्दै उनीहरुले माओवादी विरुद्ध जे गर्न पनि तयार रहेको स्रोतले जनाएको छ ।

यसअघि, दिक्षित लगायतका डलरवादीहरुको समुहले दैलेख आन्दोलन चर्काउन १० लाख डलर दिएको सार्वजनिक भैसकेको छ । दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल, एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतले आन्दोलन गर्न रकम बाँडेका थिए । उनीहरुकै उक्साहटमा दैलेखमा जिल्ला अधिवेशनको उदेघाटन गर्न गएका एमाओवादीका शीर्ष नेताहरुमाथि ढुंगामुढा भएको थियो
वर्तमान सरकार रहेसम्म आफू अनुकूल काम गर्न नसकिएको भन्दै उनीहरु माओवादी विरुद्ध जे गर्न पनि तयार रहेको स्रोतले जनाएको छ ।


 
Posted on 02-01-13 6:19 AM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पट्याइ!! Ashishme को कुरा। हाम्रो दिमागमा तिम्रो जस्तो प्रचँडेले भोटे ताल्चा चैलाको छैन है!!!
 
Posted on 02-01-13 11:13 AM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 yo sajha ma bela bela ma yesta troll haru aauchhan!!
 
Posted on 02-01-13 11:16 AM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जातो ले त हैरानी गर्यो है , तेस्को बाउले माओबादि युद्दमा जुटेका भनि कपोकल्पित नाम खडा गरि अरबौ डलर खाएको पचाई सक्यो , डकुमेन्ट्रीको को कुरामा डलर जोड्यो |
त्यो पादरी लाइ छिराए र छिर्न दिए बापत मिलियन डलर गोजी पारेको कथा पनि लेख्छास कि ?
वाक्क नै लगाई सक्यो , भालुभुत्तेले |

 
Posted on 02-01-13 11:16 AM     [Snapshot: 258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ashisme...why don't you shove your ass to North korea? ........MAO FAG....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters