[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE: <<  1 2 3 4  
[VIEWED 38937 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-26-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यो कथा पुरै कल्पनामा आधारित , कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।)

"बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ  दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा  घोप्ट्याएर निधार राख्यो।

"धन्यबाद।" मैले उसलाइ नहेरी भनें।

""किन तिमीलाइ पहिले कसैले सिकाएन?"

"सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै हो नि।" उसको प्रश्नलाइ त्यति ध्यान दिन मन लागेन।

"हाम्रो भाषा राम्रै बोल्दि रहेछौ नि। तर अलि उच्चारण चाँही अझै सुधार्नु पर्ने रैछ।" मन्दिर घुम्दै मेरै पछि पछि आउदै रैछ।

"हैन, तिम्रो काम छैन?  खालि मैले कहाँ के गल्ती गर्यो भन्दै हेर्दै हिँड्दो रहेछ।" मलाइ देखि झर्को लाग्यो।

"कस्तो छिटो रिस उठ्दो रैछ तिमीलाइ ! मन्दिरमा रिसाउनु राम्रो हुँदैन भनेर थाहा छैन?" उल्टै  प्रश्न गर्छ।

जति बोल्यो उति नै छेउ पुच्छरको कुरा गर्ने बानी, कस्तो रहेछ यो मान्छे त । बल्लबल्ल हप्ताको एकदिन येसो मन्दिरमा आएर शान्त अनुभव गरुँ भन्दा पनि फेरि कुन चाँही फतौरे आइपुग्या हो यो।

"मलाइ तिम्रो अर्को कुरा पनि थाहा छ।" कानैमा आएर सासले बोल्यो उ।

"के?" झसङ हुँदै मैले सोधें।

"तिमी जहिले पनि entrance fee  नतिरीकन मन्दिर आँउछौ। अरुले तिमीलाइ बिदेशी भनेर नचिन्दा हुन्, तर मैले तिमीलाइ पहिलो दिनमै चिनेको। तिनीहरुलाइ भन्दिउँ?" ठ्याक्कै अगाडी बिदेशी हरुलाइ टिकट बेचिरहेका स्टाफहरु देखाँउदै भन्यो उसले। उसको आँखामा चोर भेट्या जस्तै खुशी थियो। अलिकति डर लुकाँउदै छेउकै पाटीजस्तो बुद्धको मुर्तिहरु भयेको ठाँउमा बस्न गयें।

"भगवानको दर्शन गर्न को लागि पैसा चाहिदैन। तिमीहरु चाहि फ्री मा मन्दिर आउन पाउने हामी चाही किन पैसा तिर्ने। त्यो पनि एकचोटिमा डलर। हरेक Sunday आँउछु, त्यो हिसाबले महिनाको २० अनि बर्सको २४० डलर अत्ति महङो भयो। तैपनि तिमीलाइ यो कुरा किन चासो भाको हँ?"

"मुख हेर्दा सोझी देखिन्थ्यौ। तर येस्तो ओठें जवाब फर्काउलौ जस्तो लागेको थिएन। त्यो पैसाले मन्दिरको जिर्णोद्वार गर्छ नि ? हामीलाइ बाँड्नलाइ हो ? तिमीहरु तेत्रो पैसा कमाउने मान्छेले तेति पनि धर्म गर्न सक्दैनौ?"

 

Contd................

"

 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-27-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Justareader,

हा.. हा.. हा,  मलाइ पनि किताब सम्झिनु भएछ यहाँले त।

के गर्नु प्रेरणा?
गाली गर्न पनि नमिल्ने पर्‍यो उ त। बल्ल बल्ल च्याङ्बा पछि कोहि त अघि लाग्याथ्यो त्यो पनि गुरु मान्नु पर्ने भयो। आफ्नो त casting नै झुर हुन्छ यार।

बुद्धम शरणम गच्छामि!


 
Posted on 02-27-08 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

सुर्यास्त न हुँदै कथा त सकी सकेछ। म त सुर्यास्त कहिले होला भनेर पो कुरी राको थे।  लेखाइ त खै के भन्नु,सदा झै सलल बगेको छ। तिम्रो लेखाइ मा मनोबिज्ञानको दरिलो बिष्लेषण हुन्छ। अरु पनि लेख्दै  गर। बिचरा भिक्षु जी को जिन्दगी केटी हरु लाई बुझ्दै जाने भयो। तर खै किन किन मलाई पनि भन्न मन लाग्यो "केटीहरुलाइ मैले पनि कहिले बुझ्न सकिन"  


 
Posted on 02-27-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC, Thanks a lot!

तर खै किन किन मलाई पनि भन्न मन लाग्यो "केटीहरुलाइ मैले पनि कहिले बुझ्न सकिन"  
बुझ्न नसक्दा जति रमाइलो लाग्छ, बुझ्यो भने त्यो रोमान्चकता नै रहदैन।

त्यसैले नबुझेकै राम्रो क्या। मन बुझ्नेतिर होइन अब मन मिलाउनेतिर कोशिश गर्नु पर्यो। नेपालमा क्रिश्न प्रसाद भट्टराइहरु धेरै जन्मिनु भएन भन्या।


 
Posted on 02-27-08 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey CL,

For me it is either

केटिहरुलाइ किन कहिले बुझ्न सकिन ?

Or sad to say उही बिषयबस्तु, उही निराशापन र उही पट्यारलाग्दो जिज्ञासा।


 




Last edited: 27-Feb-08 06:52 PM

 
Posted on 02-27-08 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy yo pani babaal raicha...
 
Posted on 02-27-08 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Going BABAAAl krazy

Crazy ko kathaale.......
CRAZY KIYA RE..............



 
Posted on 02-27-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kya_nam_disturb,

तेहि त भन्या। मलाइ पनि त्यस्तै लाग्छ कहिले काहीँ।

म  केटाहरुलाइ किन कहिले बुझ्न सकिन ?

Or sad to say उही बिषयबस्तु, उही निराशापन र उही पट्यारलाग्दो जिज्ञासा।

 

Kancha01
तिम्रो जुम्ल्याहा दाइ कि भाइ खोइ हँ? अस्ति भ्यालेन्टाइन डे को दिन देखि लापता छ। पुलिसलाइ खबर पो गर्नु पर्ने हो कि?

 


 
Posted on 02-27-08 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing,

तिम्रो युरोप टुर कहाँ पुग्यो भन्या?


 
Posted on 02-27-08 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरेजी, म यो यो गाम्मा पुगेर हल्ल्लिएर आए।
तिमी जाने भए म फेरी जान्छु क्यारे।

जाम भने जाम तनी, किरेजी, दुई चार मैना घुमेर आम तनी...............

 
Posted on 02-27-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भइहाल्छनि, किन नहुनु?

अर्को बर्स हामी ( म र उ) दुबै आँउला अनि तिमी हाम्रो गाइड बनेर घुमाउ है त।

We both ( I mean me and him) love to travel frequently. First , we need to save money and visit your place hai.


 
Posted on 02-28-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

तिमी हाम्रो मनको कुरा किन कथा बनाएर टाँस्छौ हँ? तिमीलाइ सर्बोच्चमा मुद्धा हाल्नु पर्‍यो कि के हो? केहि कुरा पनि गोप्य नराख्ने कसम खाको छौ कि के हो?

जिस्केको मात्र है। वकिल खोज्न नजाउ नि फेरि।


 
Posted on 02-28-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो दुइ कक्षामा नै दुइ चोटि लव परेको अनि तिन कक्षामा तिन चोटि ट्र्याजिडी धन्न जोगीनी बनिन।"

crazy, timro unique style le marchha yar hasaara.....yo pani raamro...

केटीहरुलाइ बुझ्न कहाँ त्यती सजिलो हुन्छ र हैन भन्या


 
Posted on 02-28-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy, १२ क्लास मा के भयो त्यस्को पनि कथा भन
 
Posted on 02-28-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Heartthrob Ji, कस्तो डर लागेर पठाको मलाइ त! सरी है साथी।

दिपु र प्रेरणा, मोरीहरु कति जिस्काउन सक्या हुन्।

पख है म गन्दैछु। १२ क्लासको १ बर्सको मात्र भन्याकि २ क्लासदेखिको जम्मै लव र ट्र्याजिडिहरु। क्यालकुलटरले नै हिसाब गर्नु पर्छ यार!

को सङ छ हँ क्याल्कुलेटर?


 
Posted on 02-28-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-28-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2x2+3x3+4x4+5x5+6x12+7x................................

 

बिर्सें तेसपछि त गन्ति पनि।

हसाँयो प्रेरणाले मलाइ।


 
Posted on 02-28-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-28-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा सकाउन कस्तो हतार हुँदो रैछ CL लाइ। धैर्यताको कमी जस्तो छ।
 
Posted on 02-29-08 6:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो साईलि तिम्रो कथा ।
कति मीठास पू्र्ण तरिकाले लेख्छौ तिमी । चित्त प्रसंन्न हुन्छ, तिम्रा लेखाई पढ्दा। 

मलाई पनि अलिक छिटो सकियो कि जस्तो लाग्यो ।

बिषय छनोट  र शैलि मा सदा झै कालिगडि बढ्दै छ ।

 
Posted on 02-29-08 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

actually ,केटाहरुको लागि केटी हरु त्यसकारणले intersting लाग्छन् किनकि उनीहरु बुझ्न सक्दैनन्!another beautyfull story as always.........waiting for more


 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters