serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 591]
|
[VIEWED 234911
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी -८८--
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा,
दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका,
GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean -
नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose –
पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने
नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष
महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha –
सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे,
Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते,
Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora-
नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,
Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa -
माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy -
जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त -
निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे,
sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute -
दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे,
nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us
- नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap -
ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol -
गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी,
copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam
- सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal
- सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi -
कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक
स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet
the world's finest school teacher, unbeatable students, mischievous
senior citizens, wildest dreamers, vacationing revolutionaries,
rethinking moderates, instant poets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
Last edited: 27-Nov-07 08:25 PM
|
| |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबै कता लगे। कतै आज सबै जना आज चाडओ खाना खान गाको जस्तो छ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म चाँही एही छु है, कोही नभएर चुप लागेर बसेको, ठुलिको लन्च सकिएकोहो आज पनि सेरिअल गाको कि कसो।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओ रित्थे सान, धेरै काम नभएर बिजी हो कि क्या को
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-29-07 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सवारी ता एका बिहानै भाथें रिट्ठे, चौतारीको मुख्य छलफलमा बल्ल आएको मात्र। शुन्य समयमा अन्त सन्त थिएं।
कुहिना दुखेको होइन, नाडि दुखेको हो। तर डाक्टरी भाषामा tennis elbow damage भन्दा रैछन्। कुहिना निरको cartage मा चोट परेकोले हातले केही उठाउन, तान्न र अरु कार्य गर्न सकस हुने हुंदो रैछ। कम्पुटरको मुसा धेरै खेलाउनु यो रोगको एउटा करक हो रे, बाकी म टेनिस खेल्ने होइन। तास बाहेक अरु ज्यान दिएर खेलेको पनि छैन। त्यसैले पनि अलि कम्पुटर चलाउने टाइप हान्ने भन्दा बढी पढ्ने गरेको छु।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दै कता लागे खोइ, भात हसुरन लागे कि क्या हो
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धन्दा काये मते मयेजु, छु दु:ख जुल छन्त ठुके वा, नाडी छक सोया बि जि:
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भने पछी कम्प्युटर को मुसा पनि धेरै चलाऊन नहुने रहेछ तेसोभये लहरे बौचा अनी तेइ भएर पनि चुप चाप बस्न मिल्छ त भन्या? यसो सायरी जावोस ल म त सधैं यस्तै हो नि, के बिजी के फुर्सत भन्नु र खै
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एइ हो मौका लहरे हामीलाई जती गाली गरेनी, भुत्लो भाङ केही बुझिदैन
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मरु गणे द्य: या देगले गजु मरु जि छमेस्या आतकन: कला मरु।। राजामती कुमती, ओछु गलि थोछु गलि धका जिन: गलि गलि मैन: हाले धुन मरु देसे मरु झाले न्याक: मरु जि छमेस्या आतकन कला मरु
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल एक्छीन ब्रेक है, खाना खाएर तु: एक घण्टा पछी अौछु ।।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हो लहरे आज नि योगर्त र सिरिएल खाको।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-29-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल!
भनेसि सबैको उत्तरहरु केलाउँदा यसको उपसंहार भनेको चाहिँ-
' पुरुषमा आउने डन्डिफोरको लागि कुनै न कुनै किसिमले तरुनि र प्रेम सम्बन्धित छन्'
हाहाहा ठुल्दाई एउटा पेपर पब्लिस गर्ने कि?
' पुरुषमा आउने डन्डिफोरको लागि कुनै न कुनै किसिमले तरुनि र प्रेम सम्बन्धित छन्'
(डा. राहुलभाई रायमाझि एट अल (२००७), बरिष्ट छाला तथा प्रेम रोग बिषेशज्ञ , युनिभर्सिटि अफ छालाहर्निया पारक्ले द्वारा अन्तराष्ट्रिय डन्डिफोर समिट २००७, मा प्रेजेन्ट गरिएको)
एब्सट्रयाक्ट- बिभिन्न उमेर समुहको पुरुषमा आउने डन्डिफोरको सामाजिक, मानसिक र भावनात्मक कारणहरुमा तरुनि र प्रणय बिषय प्रमुख कारक देखिन आयो। चौतारि गाउँका १८-५५ बर्ष समुहका पुरुषहरुमा ६ महिना सम्म गरिएको अनुषंधान अनुसार, ८७% पुरुष प्रेममा परेका, ११% पुरुष सकृय प्रणय सम्बन्धमा लागेका र बाँकि २% पुरुष कुनै पनि किसिमको प्रेम वा प्रणय सम्बन्ध बाट टाढा रहेका थिए। डन्डिफोर को फ्रिक्वेन्सि र इन्टेनसिटिको हक मा सबै सब्जेक्टहरुमा ३-३ महिनाको अन्तरको डन्डिफोर फ्रिक्वेन्सि औसतन ४ रहेको थियो। ६ महिना सम्म सबै सब्जेक्टलाई अनुहारको छालामा हुने इरिटेसन र इन्फेक्सनमा सहायक औषधि बिटासिथुमल ००५% को बराबर मात्रा लगाउन दिइयो। ६ महिना पछि परिक्षण गर्दा; प्रेममा परेका पुरुषहरुमा ३% को डन्डिफोर फ्रिक्वेन्सि र इन्टेन्सिटिमा सुधार आयो, सकृय प्रणय सम्बन्धमा लागेका पुरुषहरुको डन्डिफोरमा कुनै पनि सुधार आएन र कुनै पनि किसिमको प्रेम वा प्रणय सम्बन्ध नराखेका पुरुषहरुमा १००% सुधार आयो। यो अध्ययनले देखाए अनुसार, सकृय प्रणय सम्बन्ध राख्ने पुरुषहरु हाइ रिस्क समुहमा पर्छन यसैगरि प्रेम सम्बन्ध राख्ने पुरुषहरु मिडियम रिस्क समुहमा पर्छन भने कुनै पनि किसिमको सम्बन्ध नराख्ने पुरुषहरु नो वा लो रिस्क समुहमा पर्छन, अर्थात यि पुरुषहरुमा आउने डन्डिफोर पूर्णतया: शारिरीक र छालाको विकार हो। चौतारी गाउँमा गरिएको यो अध्ययन चौतारी गाउँकै रहन सहन, बोलिचालो, जियोग्राफि, प्रेम सम्बन्ध, इतिहास, खानपिन र हावापानी सङ्ग मिल्ने स्थानमा मात्र जनरलाइज गर्न सकिन्छ।
Last edited: 29-Nov-07 11:25 AM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Chiplu said, "Chautari ko sabai lai dherai sodheko chu bhanideu hai".
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 11-29-07 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
.
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पर्बते दिछान्त भनेको के हो?
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-29-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा! पर्वते जीले गज्जबको हस्तलिखित पत्र लेख्नुभएछ ल! धनियाँवाद!  हाम्रो चौतारीमै पहिले प्रौढ शिक्षाको किलास थियो नि. विद्यार्थी र रोल नं यसप्रकार छन्. रोल नं. ० बबे दाइरोल नं. १ बिर्खे माइलाशिक्षक: भौतेकाजी वेटिङ् लिस्टको विद्यार्थी: पून्टेदाइ तपाइ पनि पढ्ने भए भर्ना हुम्. भर्ना फी: ५ डलर  ठूली, दिक्षान्त = graduation
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
OH thanks chitre.म त कतै पर्बतेको बिहे हो कि भन्थानेको। अनी दाङ परेर कुन चै सारी लगाउने भनेर सोच्न नि थालएे सकेको ।
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-29-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नियमापत्ती! पर्वतेले हाम्लाई बिर्सियो, नियमापत्ती!
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-29-07 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा! ठूली, पर्वतेले 'सुपारी' को टुक्रा पठाएकोले तिमीले बिहे भन्ठान्या होला, हो?
दिक्षान्तमा पनि सारी लाए नि हुन्छ नि. आहा!! सारी लाउँदा तिमी कत्ति राम्री देखिन्छौ!
लौ हरी ईलिन्जियर साबको नि सवारी भो, नमस्ते हजूर!
Last edited: 29-Nov-07 12:16 PM
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| Funny when Nepalis talk about Epstein and injustice |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|