world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 359921
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 10:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भउते गुरु अब अच्छा भयो। मिस नानीको झन उत्तम्।
|
| |
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 10-05-07 11:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-05-07 11:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबै रौसि, भोज र निद्रा तिर लागे जस्तो छ ।
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 11:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शुभ-चेली
गजब छ। यसको नि उही भाव हुने रे'छ। भाव चैँ मैले खोजेको जस्तै भो। म चैँ अझै मुटुमा चसक्क पर्ने (सुन्दा नै "वाह क्या बात" भन्ने खालको के)उपमा खोजेको। राहुलदा'को बन्जर र खन्जरमा लोभ लागिराख्याछ। यो गजलले नोवेल पुरस्कार हात पार्ने लक्ष राखेको नि त। यस्तो शेर चाहियो कि त्यसले वर्तमान सामाजिक सोँचाइको दिशानै परिवर्तन गरिदिएर तहल्का पिटोस्। समाजमा छाप नछोडि नोबेल पुरस्कार पाइँदैन के।  
अँ साँच्ची खीरको लागि धन्यबाद। तर खीरले अमन भैराख्याबेला हजुरले नि खीर नै ल्याउनु भे'छ। यो बेला त भुटेको मकैको ठेट्ना चपाउन मीठो हुन्थ्यो कि। (असन्तोषी गुरु, क्यै दे' नि सुख छैन। )
राहुलदा' त्यो मैले लेखेको आफैलाई चित्त बुझिराख्याछैन। आफैलाई पढ्दा नै दिक्क लाग्यो। कागजमा लेखेको भा' ब्लेडले च्यार च्यार च्यार च्यार पारेर १०८ पल्ट चिरेर थु थु थु गर्दै तिनफेर नाघेर टोकरीमा मिल्काइसक्थेँ। अब सुतेर सोँच्छु केही हात पर्छ कि ! कुम्लेदा', सुभदी' राहुलदा' अनि नेवेल पुरस्कारमा हातेमालो गर्न इच्छुक सबै लागिराख्नुस है 
शुभरात्रि,
|
| |
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 10-05-07 11:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कृष्ण,(अब देखि काले भन्दिन कृष्ण भन्छु,)
तर यो मैले यो रिठ्ठेले पो भनेकिम ? हजुर रिठ्टे हो त? :)
कँहा हेपेको हो त ? मलै त कृष्ण नाम निकै प्रिय लाग्छ :) मेरो दाजुको नाम नै कृष्ण गौतम हो :) हजुरको के हो नि नाम?
हजुरलै हेपेको लागेको भए माफी पाम
नमे,
किन पेट दुख्ने :(
कस्तो दु:ख गरि पकाएको मैले । भोक लागे आउन त खान :)
भौते गुरु खै त ? झण गुरुलै भनी खिर टक्रयाए
राहुल्दा,
धन्यबाद है ! तर जस्लाइ देखाएको उसैले नहेर्दिए 
|
| |
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 10-05-07 11:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
.हैन हैन शुभ.. त्यसै यो बन्जर लाईफलाई रसिलो बनाउने कुरा मात्र हो...तर मेरो नाम र रङ मेरो ID सँग मिल्दैन है...
egdam easy leeney hai
|
| |
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 10-05-07 11:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
:)
' नाम र रङ मेरो ID सँग मिल्दैन है'----हेर डराएको !!? मैले त नाम मात्रै सोधेकिम ।चौतारीको अनुसार त हजुरको नाम 'काले' नै हुन्छ
तर म चै काले भन्दिन। मेरो कारणले कम्ति मा पनि कसैलाइ चोट नपुगोस भन्ने लाग्छ, त्यसैले लेख्दा ३ पटक सोच्ने गर्छु के ( तर बोल्दा चै हैन है )
गुरु, यो 'शुभदी;( मनमनै: तर साच्चिकै मिठो लाग्यो) चै नभनेको भए हुने। 'दि' थप्न थाल्यो भने त मैले गजल सिक्नै सक्दिन होला मायाले बिगार्छ के तर नि, धन्यवाद है हजुरलै बहुमुल्य सुझावको लागि
अर्को पटक भुटेको मकै है त अदुवा नुन-खुर्सानी सहित :)
|
| |
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 10-05-07 11:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
. डराएको त हैन im फाइन विथ किश्नेकले...अनी चौतारीबासिले मलाई काले नै भन्ने भये त...त्यही भन्ने गरेको हो कि न? उफ्फ्फ फेरी कत्रो फन्ट मा काले लेखेको...हा हा हा....रमाइलो लाग्यो....ल फेरीशुभदी भेटुम्ला फेरी :)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-06-07 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाआ? शनिबारे कुम्भकर्णे सुताने जदौ!
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-06-07 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 10-06-07 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म नि उठें। सबैलाई मेरो नि हरिप छड्के सलाम। राहुलभाईलाई देख्यो कि गीत गाम गाम लाग्छ, किन होला (राहुलभाईको नाम पारि उ माथि पुण्टे दाई संगै उभ्भ्या हिरोईन को नाम मा यो गीत गाँउ गाँउ लाग्यो)?
तिमी हेर्छौ भने यो छाती भित्र नदेखिने घाउ धेरै धेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा कहिले नमेटिने कथाहरु छन्
तिमी हेर्छौ भनेजिउँदै मरेको आभाष हुन्छ जिउनु को के अर्थ नै रह्योजब पीर हरु वरदान झैं भयोके आश मा जीवन, के आश मा जीवन अल्झि नै रह्योअल्झि नै रह्यो
--अरुण थापा
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-06-07 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राहुल् दाइ, नमे र कैले, शुभप्रभात,
BIG NAMASKAR,
एकाबिहानै यो ट्र्याजिक गित किन होला भन्दै मेरो दुइ सब्द येहि टुङ्याउछु।

|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-06-07 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बडा अच्छा गाना राख्नु भयो, कलंकिस्थान जी ले।
उफ्री यो गाना ट्र्याजिक गाना होइन, दर्दभरे गीत हो। पीर बेदना हो, प्यार को हार को। लौ जा, मेरो नि दिमागमा फुर्यो।
हिड्दा हिड्दै अचानक ठेस लाग्यो। मानौं एउटा भयानक केस लाग्यो।
Last edited: 06-Oct-07 10:33 AM
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-06-07 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शनिबारे जदौ! नमे र रिट्ठे! हिजो हेर्न पाइएन त्यसपछि, त्यहि भएर हिजो साटो आज नमस्ते गरेँ है! ओहो! शुभ दिदीको र राहुलदाईको शायरी! क्या बात! हैन यो "भाव" कसरी मिलाउने?  हिजोको मेरो शायरीको अर्को रुप है त! दृढ निश्चय, नौलो यात्रा, नविन जिन्दगी अटल यी मेरा पाइला मोड्न तिमी नआउ हैकस्तो छ भउते?  यो चाँहि बबाऽऽऽल लाग्यो है भउते! " सन्सार धेरै फराकिलो छ, खोजे जे पनि, जति पनि भेटिन्छ।"
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-06-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्रुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! गाथमा आरामै? नमुऽऽऽऽऽऽऽऽऽऽ! नउस्ते! राहुलदाईयुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! ट्यारेम्याम्! कलंकुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (कूर)! अर्काऽ साली माथि आँखा गाढ्नेको तो आखाँ रन्केको झिर झोंसिएला है! खबरदार! टेन्सन् टेन्सन् टेन्सन्! न सुत्न पा'छ, सेल फोन नि हिजो राती हरायो (सबैको नम्बर समेत), फिरि देशाँ नि के के भा' हो, झ्याक्नि शनिले कहिल्यै छोड्नि भएन! गुररररररररररररररररररररररररररररररररर
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-06-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुम्लुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! म्वाहाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-06-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पून्टे दा तारेमाम्। फोन हरायो? बर्बाद भयो नि। ऋणलागे न डराउनु, दीन लागे डराउनु भन्थे।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-06-07 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
घर को न्मबर् भन्नुस् न म ट्राइ गर्छु।
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-06-07 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
à¥à¥§à¥® ५à¥à¥« ९३८५
|
| |
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 10-06-07 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एस घमाइलो शनिबारमा मेरो पनि सबैलाई अभीभादन दिन रमाइलो छ। के कत्ती पीलान बन्दै होलन। ल सबैलाई हाप्पी साटर्दे
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|