[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 159323 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-03-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-03-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेट् फिक्स् भैसक्यो र भन्या, ठुल्नानी? ए तिरु के छ तिम्रो हालचाल्? कुम्लेले न्यास्रो मानेर हैरान् छ। :P:P
 
Posted on 11-03-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले न्यास्रो मानेर हैरान् छ। Saachi ho bhanyaa... :-)
 
Posted on 11-03-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु के छ तिम्रो हालचाल्? कुम्ले दाइले न्यास्रो मानेर हैरान् छ। :P:P
 
Posted on 11-03-06 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले मलै चाहिने दाइजोकुरा हरु यति यति हो भनेर जानकारी दिए जस्तो छ नि, के हो??!! अस्ति नेप्चे ले कुम्लेदाइको नि बिहे हो भन्दै थिए फेरि कात्तिक कहिले जाला गालव भनेर सोधिराथेउ। होभने म बाट दाइजो को आश नगर भरु लिस्ट पठाउदा "मिस दि" को नाम लेख्न नबिर्सनु ।एउटी भाइ बुहारी एक सेट गहना र जापानि साडि भए पुग्छ अरु केहि चाहिदैन
 
Posted on 11-03-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले थुलीलाई ल्याओ
भिरको बाऽटो लालटिनै बालेर!
 
Posted on 11-03-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरु! दुई चार दिन नआको कुरो काँ' बाट काँ पुगिसकेछ। माथिको दिपेको कैता साह्रै घतलाग्दो लाग्यो। राम्रो छ पर्भो, अरु पनि झुण्ड्याम्दै गरम् चौतारीमा।

अस्ति चित्रेको ब्या'को हल्ला सुन्दा यो चित्रेले हाउँरी थुलीलाई धोका दिने भो भनेर कम्ता पीर लाग्या थे'न मुलाई! अब कुरो मिलेछ, बेशै भएछ।
मेरा भागाँ टिभी प-या र'च। मैले त टिभी किनेर पनि राखिसक्या छु यी!

 
Posted on 11-03-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

ब्याको कुरो भैरा रेछ। म चाइँ ठुलीलाई एउडा मजाको घडि दिनु पर्ला, ट्याम हेर्न ठुलिले यसो हात फिँजार घडि हेर्ना साथ यो बुडो जिम्माल याद आओस न गाँठे तेस्तो पो गरधुवा त!:)

तर ब्या मा चाइँ चित्रे पट्टि बाट, सुकिलो दौरा सुरुवाल र आस्कोट ला'र जन्त आउनु पर्ला।:)
 
Posted on 11-03-06 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ नि आएछ!
जदौ गोताएँ! बेन्तो खाइसकियो? :)
 
Posted on 11-03-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dancing TV :o ???
 
Posted on 11-03-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ तितौरी नानि!
 
Posted on 11-03-06 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! jimmaal baa :)
 
Posted on 11-03-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल! जदौ तिरु नानी!

जिम्माल, आज बेन्तो खाईन्न। आज शनिबार, गोताइनीले पका'को दाल-भात खान घरै पुग्छु।
 
Posted on 11-03-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, जिम्माल बा, तितौरी ,गौतमजी लगाएत सप्पैलै मुइले नमस्कार गरे है
:)
 
Posted on 11-03-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएजि , यो बेन्तोबक्स् को बारे मा सबिस्तार् बताइ दिनुस् न के के खाने कुरा हुन्छ त्यो भित्र प्लिज्।खान मन् ला'एर हैरान् भयो भन्या....जिम्माल् बा लाइ नि खान मन् लाग्या छ रे :-) बिचरा जिम्माल् बा ,पुन्टेदा र रिकुटे ले नाक् कान् तानेर झन्दै मारे रे .
 
Posted on 11-03-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले pani नमस्कार गरे है miss laai !
 
Posted on 11-03-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, खानेकुरो विशेष केहि हुनुपर्छ भन्ने हैन। घरमै बनाएर बट्टामा हालेर लगेकोलाई पनि बेन्तो नै भनिन्छ। बजारमा किन्न पाइनेमा भने, जापान भएकोले, निश्चित रुपमा जापानी खानानै हुने भो। ठाऊं हेरी त्यो ठाऊँ विशेषको परिकार पनि हुनसक्छ।

ल एउटा ठिकैको बेन्तो बक्स हेरुम्।

 
Posted on 11-03-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस। आरामै हुनुहुन्छ?
 
Posted on 11-03-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh thanks gotaame ji , it must be soooo yummy....herda ta testai chha :-)
 
Posted on 11-03-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमबाउ ! अघी भर्खर मुटु छामेको धक-धक गरिरा'रेछ। यस्को मतलव म आरामै र'चु। अनि खेरि हजुरलै (सपरिवार) त आरमै होला के रे :)
ल बेन्तो भनेको त्यस्तो र'च । म नि एउडो बेन्तो बनाएर राख्नु पर्यो भोलि खान पर्ला बरु तो स्टिक चै का'ट ल्याम घराँ छैन ।

के छ तिरु ? किन मया मार्यौ त नि ?:(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters