[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 159378 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 10-28-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे र मरन्च्याँसेओ कविताको बिषय खतरा रैछ!:)

लु मरन्च्याँसेओ भत्केको थुतुनो (च्यापु) चाँडै ठिक होस मेरो शुभकामना छ!

खै कता लाएछन अरु गाम्लेहरु? सबै डि एस गर्दै हुन कि घर पनि पुगिसके?
 
Posted on 10-28-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ डि एस ।
ए मरन्च्याँसे मलाइ नेपे भनेर झुक्किए जस्तो छ ।
 
Posted on 10-29-06 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O, ho ta.

मेरा उपरोक्त पोष्टहरुमा 'नमे' (am I correct now?) हुनुपर्ने मा अन्यथा हुन गएकोमा क्षमा चाहन्छु।

nep bata suru bho sir ko name, ma Jhukkiye.
 
Posted on 10-29-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता टि सर हुनु नि, म नि चौतारी स्कुलको बिध्यार्थि हुम । मेरो त रोल लम्बर १ पर्यो । बरु आजकाल स्कुलनै बन्द हुन लागे जस्तो छ । हाजिर कसैले गरे जस्तो मान्दिन ।

रोल नं १ नमे
एस मिससससससससससससससससससससससससससससससससससससससससससससससससस
 
Posted on 10-29-06 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरें सबैलाई। खास्साको चौतारी बनिसकेछ। धन्यबाद छ नमे।

यामे र च्याँसेको कैता-दो'री (कविता दोहोरी) दामी छ, अरु पनि जाओस् पर्भुहरु!

ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)!
 
Posted on 10-29-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)!
 
Posted on 10-29-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

मेरो बिहे हुनला' हैन, तपाईहरूमा भ्रम पर्न गएको हो। बिहे हुँदा चैं पक्कै निम्तो पठाम्ला तर केही वर्षपछि। बरू कुम्लेको पो बिहे हुँदैछ भन्ने सुन्याथें। :P
 
Posted on 10-29-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रे केटाहुरको मुखा दुध-भात जाओस भन्नु पर्ने ठाममा के के भन्दो रैच ;)
 
Posted on 10-29-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा बस्ति पातलो पो रहेछ
सबै जना आइतबार मनाउदै छन् कि क्या हो?
ल मैले पनि हाजिर गरे है
रोल लम्बर २१
यामे
यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
फेरि कसैले योता मेरो हो भन्ला, आफ्नो लम्बर पनि बिर्सिसकियो कि जस्तो छ
 
Posted on 10-29-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारोमा अर्को पनि भिडियो राख्न मुन लागो
माहाङ्काल थानमा एउटा साधुले सर्पले यसो छोएर पैसो झार्दै रहेछ



 
Posted on 10-29-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमे, केटाहरूको मुखाँ दुध-भात जावोस्।;)

ए यामे,
हाम्रोमा त एक घण्टा नाफा भो नि आज बिहानदेखि, तिम्रो गाममा ट्याम चेन्ज भयो कि भएन?
फेरी २१ त नेप्चेको रोल नं परेजस्तो छ, तिम्रो त २० हैन र? :)
 
Posted on 10-29-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे हाम्रो मा पनि एक घन्टा नाफा नै भयो................
एक घन्टा भएपनि धेरै सुत्न पाइयो

भन्दै त थिए
रोललम्बर नै बिर्सि सकिएछ

मिस देखिनुहुन्न केरे
ल सुटुटुक्क सच्याउनु पर्यो

रोल लम्बर
२०
यामे
यस मिससससससससससससाससससससससस्सस
 
Posted on 10-29-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो यामेलाइ कति मुन परेको हो मेरो रोल नम्बर? जैले नि मेरै नम्बर मा हाजिर गर्ने भन्या। हुन त मलाइ झन् ढुक्क भयो, एसो कैले काइ अल्छि लागेर स्कुला आउन मन न लागे पनि हाजिर चाइ यमे ले नै गरिदिने भयो। :P
ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D
जम्मै गाम्लेहरु लाइ नमस्ते अनि नमे लाइ चाइ धनिया को पात, यति राम्रो चौतारी बनाको मा।

रोल नम्बर २१ : नेप्चे
यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स
 
Posted on 10-29-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((((((यहीं झ्यालाऽट चियाई रा'छु, तेईं आ'र फतफताउने ट्याम् चईं पा'छैन है, केटकटी हो!))))))))
 
Posted on 10-29-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे
कति बाठो काहा बाट हुनु नि स्कुल नाऔदा पनि मैले हाजिर गर्दिने रे?
अबता भुल्दिन है रोललम्बर

मेरो रोललम्बर २०
अब ता भित्तामा लेखेर राख्छु लौ जा
 
Posted on 10-29-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D
roll no 15
miste
yes miss!
 
Posted on 10-29-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैजना!! :-)
मेरो रोल नम्बर कत्ति हो??? :-(
 
Posted on 10-29-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु । के हुँदै छ ।
 
Posted on 10-29-06 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D

बधाई दिन पनि कस्तो कञ्जुस गरेर अर्काको कपी पेस्ट गरेको? भनेर नभनम् है! क्यार्नी? अहिले यो गाममा यस्तै हावा चल्या छ।

roll no 2
गालब हाजीर
 
Posted on 10-29-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले:
छेक्यो छेक्यो देऊराली डाँडा
हुस्सु र कुहिरोले
जाँ गए पनि छोडेन बाबा
मायाको धुइरोले

झ्यालेंमा बुसेर आ है! जिस्क्याउनु पुर्दैन
... ... तितौरी मोरिले

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters