[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 229162 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-29-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई
नेपाली साहित्य प्रति रुची हुनेलाई यि पंक्तिहरु सहज भएर आउछन अनि फेरि जस्ले पनि था पाउछ यो कस्ले लेखेको हो भनेर ।

तर कस्ले कस्को चोरेको नि ---- मैले यो चै सुनिकी थिएन

****************************************************
कुम्ले लै भोटे कुकुर पठाइदेउ न तिरु

" खुसी हुँदा श्रीदेवी, रिसाउँदा भद्रकाली देवी "
hahahaha
 
Posted on 12-29-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्रे ! ए सरी चित्रे पो त :p : p :p

मुइले त कार्ड नि छपाइसकेँ, बिहे १५ गते भनेर। बेहुलीको नाम चैँ अहिले खाली छ। अब जो भेटिन्छ त्यसैको नाम हातले लेखेर दिने हो :-)

सवारी त भा'को हो नि भान्जी। त्यो सब्भन्दा अग्लो चुचुराँ चढेर मेरी भान्जी नि यतै कतै बस्नुहुन्छ भनेर खोजेँ। कतै देखिन। एक दुइ फेर एsssssssssssssss ! भान्जी भनेर नि बोलाएँ। एकदुइजनालाई मेरी भान्जीलाई देख्यौ भनेर सोधेको। कुइरे आँखा फुत्त बाहिर निकाल्ला जस्तो गरेर हेरेर "ह्वाट ब्यान्जी ?" भनेर उल्टै खाला जस्तो गर्यो। अनि लुरुक्क परेर फर्केँ। :-)

**********************************************

" खुसी हुँदा श्रीदेवी, रिसाउँदा भद्रकाली देवी "
hahahaha :p
 
Posted on 12-29-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!!
देवर जी कुरो मिलेन। खाली भान्जीसङग मात्र कुरो अर्ने ह्या देउरानी आउने भइन भनेर मन त्यसै त्यसै उडू उडू भैरा'छ
 
Posted on 12-29-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! भौते गुरूले काड नि छपाउनु भैसक्यो रे? :D त्यो नि १५ गते बिहे? मदनकृष्ण हरिवंशको परम पंखा (फ्यान) हुनुहुन्छ कि क्या हो? :P

अनि केटी खोज्न चैं मधेशतिरै जाने हो? कि केन्डाँडाबाट मेक्सिकोतिर जाने? पूरै उत्तर अम्रिकालाइ नेपाल मान्ने हो भने केन्डाँडा हिमाल, अम्रिका पहाड, मेक्सिको तराई हो, मेरो विचारमा। अनि किस्न पर्साद लमीलाई भनेर मेउसिकाने केटी खोज्न लगाम् न त भौते गुरू।:P
 
Posted on 12-29-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुरेलीको भेना यतै लखर लखर गर्याछन। स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स, चुप लाग चित्रे। थाह पाए भने फेरि हाताँ चप्पल लिएर दुकुर्लान, जुरेली लुकाउन। :-)

भावी ज्यु, भान्जा-भान्जीलाई पो खुशीयाली हुन्छ, माइजु आउने भनेर। टिका लगाएर पैसा धेरै पाइन्छ भनेर होला। तर भावीलाई त देउरानी आउने भनेर त्यसै रिस उठ्छ रे नि त। अब घरको चावी बाँड्न पर्ने भो भँनेर। :p मनै देखि हर्ख भा' हो त? शंकै लाग्यो हउ मलाई। :-)
 
Posted on 12-29-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मामाको कुरो, आउँछु आउँछु भनेर फिर्ति सवारी नि भैसक्या रे? :P:P

हाहाहा "ह्वाट ब्यान्जी?" रे

ए चित्रे, ठुलीलाई सन्चै छ? मैले सोध्याछ भन्द्यौ ल।
 
Posted on 12-29-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautari chatma aao gamle haru
 
Posted on 12-29-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ? ?!!
एक्लो परियो था'नै थिएन ।
अब है त ----
त्यो कुनचै नक्चरि मोरि होलि मेरि देउरानी हुनलै आउने मेरो मन किन त्यसै उडूउडू भाको होला ? फोल्डिङ्ग भए त मन खुम्च्याएर राख्थे हुम्ला । रिस उठिरा'छ कुन चै काली कलौटी आउने होलि :) :P :D
देवर जी भयो अहिले
 
Posted on 12-29-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

meroma ta yasto aauchha ta miste.
Connecting...
Unable to connect : java.net.ConnectException : Connection timed out: connect
 
Posted on 12-29-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, ठूली सन्चै होली।हुन्छ, म तपाइले सोध्नुभा'छ भनेर भन्दिन्छु।

म च्याटमा जाँदा त कोही थिएनन्, अनि म त निस्कें त्यहाँबाट।
 
Posted on 12-29-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~*~*~*~ Happy New Year to ya all ~*~*~*~

To whom it applies :-D
Peace!!!

Rock on Dudes and Dudettes!!
 
Posted on 12-29-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haaaa ....rate...chat ma khoi nabhakok le maile /masanghat extension haledeko...
 
Posted on 12-29-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, चौतारीको चाट पसल खाली छ ।
म: म: खाँदै छु, कोही छ खाने ?
 
Posted on 12-29-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ काले, ध्वाँसे, भकुन्डे, कुच्चेको स्टिल् को थाल् भौते दाइ कुरा बुझ्नु छैन त्यतिकै मेरो कान् उखेल्ने रे, आफु रात भरि ननिधाएर नाच्दै बसेर बिहान उठेर बुइनि लाइ रिस् पोख्ने, ?
अनि तिते रे म :O
हुदा हुदा मेरो १०८ ओटा नाम हुन लागिसक्यो भन्या :s :@ :( Grrrrrrrrrrr.....!!!!!11
 
Posted on 12-29-06 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जीको म:म: पसल छ हो ?
:)
 
Posted on 12-29-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ हुनु म:म:पसल हुनु ? पसले कहिलेइ खाँदैन नि । मिसले फेरी गाँजा पसल नि छ भनेर सोध्ने होला । चिलिम र म:म: मेरो चाँही फेबरेट क्या ।
 
Posted on 12-29-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्नि? कति म:म: हुसुर्न सक्या हो? मुखै मुज्जा मुज्जा परेर म:म: जस्तै देखिन थालि सको! :p

भउतेले भन्या होईच के रे। तिरु रिसा'की, साँचीकै चण्डेश्वरी जस्तै देखेकी! अब साँची के भोली आँखा खोल्दा कुम्ले को कोठाँ पुग्नि भैयो। रौं नभा'को कुन्नि केलाई गिफ्ट पठाईदिनि भन्थि कुम्लेलाई! :p
 
Posted on 12-29-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा, म:म: पुरस्कार!!!!!!!!
Peter को जुम्ल्यहाँ भाइको नाम के होला ?
२ पिलेट म:म: पुरस्कार, सही उत्तर दिने लाई ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters