[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 246127 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-21-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताने गालउ! अगि नै भात सात खा'र तमाखि तानेर अब एउछिन पछि पसारिने बन्दोबस्त अरिरा! भनेसि आज बेलुकिआटि तिम्रो रमैलो सुरु?
 
Posted on 12-21-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, सबै लाइ, आज सबले चिलिम भरे छ, कुमले को दिमाग नि साहित्य फुरेछ, बिर्खे लाइ नि तारेमम्, गाजाको कसम ।
 
Posted on 12-21-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल दाई!

सुन्दा सुन्दा मन नै कस्तो कस्तो भएर आयो!

कहिँ दुर जब दिन ढल जाए
सांझ कि दुल्हन बदन चुराए
चुपके से आए
मेरे खयालोँ के आंगनमे
कोहि सपनोँ के दीप जलाए

कभि युँ हि जब हुइ बोझल सासेँ
भर आई बैठे बैठे बस युँ हि आखेँ
कभि मचलके प्यार से चलके
छुए कोहि मुझे पर नजर न आए
नजर न आए

कहिँ तो ए दिल कभि मिल नहिँ पाते
कहिँ से निकल आएँ जनमोँ के नाते
घनि थि उलझन बैरि अपना मन
अपना हि हो के सहेँ दर्द पराए
दर्द पराए

दिल जाने मेरे सारे भेद ये गहरे
हो गए कैसे मेरे सपने सुनहरे
ये मेरे सपने यहि तो है अपने
मुझसे जुदा न होंगे इनके ये सायेँ
इनके ये सायेँ

कहिँ दुर जब दिन ढल जाए
सांझ कि दुल्हन बदन चुराए
चुपके से आए
मेरे खयालोँ के आंगनमे
कोहि सपनोँ के दीप जलाए

 
Posted on 12-21-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो कुम्ले भाइ तिमीलाइ??
सरल जीवन सापटी ..हे हे हे..दिन त हुन्त्यो नि बरै फिरि भोलीब्यान आफैलै चाहिन्च:)

जिम्माल बा हउरको खोकि सन्चो भओ??नभा'सी अदुवापोलेर त्यसको जुस बनाएर खानुस अनि खेरि सानो टुक्रोपोलेको अदुवा मुखमा च्यापी राख्नुस है त , अलि बिसेक हुन्च कि ।:)
अनि गालब लै त आरमै होला के रे । मलाइ नि ह्या आराम छ है ( सोध्नत के अर्चन?)
 
Posted on 12-21-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जि ले एउटा सुन्दर गीत पस्किनु भो । हुन त याँ हिन्दी गीत र भारत को कुरो गर्‍यो भने, धोतीको दलाल्, लालु यादवको भातिजा, आदी इत्यदि बिभुषण पाइन्छ, तर नि राम्रो लाइ राम्रो भन्नै पर्छ, हिन्दी साहित्य र कालजयी हिन्दी सिनेमा का गाना हरु को भाव को तुलना, नेपाली गीत सँग गर्नै मिल्दैन, जस्तो लाग्छ ।( गाली खाइने भो)

अर्को एउटा गीत छ नि, किशोर दा को------- चिङ्गारी कोइ भड्के, तो साउन उसे बुझाए भन्ने, आउछ भने यो चौतारीमा घन्काइ देम ।
कस्ले हो कुन्नी यही चौतारीमा मिर्मिरे साँझम सिम्सिमे पानी भन्ने गीत गाएको सुनेको । मुइले बुझ्न न सक्एको कुरो, मिर्मिरे कहिले देखि साँझ मा हुन थाल्यो ? बिहान नभएर । गीत लेखें, गाएं भनेर जथाभावी त लेख्नु भएन नि, भात्टिमा दुध किन्न गएं भ जस्तो । कसो बिर्खे माइला ?
 
Posted on 12-21-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ज्वाइ जय नेपाल
 
Posted on 12-21-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाइँ साप लाइ चौतारी मा झ्वाईं । तारेमाम न्हीं, पासा ।
 
Posted on 12-21-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेलाई!
 
Posted on 12-21-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाइ Ko pare ? Kunni? स्वागत छ
 
Posted on 12-21-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि-ज्यु, अब आउने गर्नु पर्ला।
गोताएँ, धेरै धेरै धन्यबाद। पुरानो लगौँटियाहरु भेट्दा त आँखा नै रसाउने रे'छ गाठेँ। :-)
नमेलाई नि धन्यबाद, स्वागतको लागि।

गालउ, जुरेलीका कुरा नगर बाबै ! मन भरिएर आउँछ। यी पुन्टेदाई गिर्जाबाउ भन्दा नि बढी रेछन गाँठे। हरियो घाँस देखाउनी, सुकेको पराल कोचाउनी। चुनाउ नहुँदा सम्म गिर्जाबाउ को र कन्नेदान नगर्दा सम्म पुन्टेदाईको कहिले भर नपर्नु। :p

धन्यबाद जिम्माल बा ! जुरेलीमा त हउका आँखा नि गढ्याछन भन्थे त। यो बुढेसकालाँ नि के सारो पात्तेको हो त्यसरी। :p
हाउँरो परौढ कक्छेको डेक्स बेन्च त केटाकेटीहरुले आगो बालेर तापेका हुन कि हर्ताल गर्नेहुरले सडकाँ लगेर पुत्ताका हुन? क्यै छैन त बाँकी।

कुम्ले, एउटा पहेँलो टालो बेरेर आउ, घरमा मकै पोल्नी अरेको चिम्टा भा' पनि दिम्ला तिम्लाई। अनि यै चौताराका फेदाँ गाडेर राम-नाम जपेर बस्नु। :-)

चौतारीका सप्पैलाई शुभरात्री !

:-)
-भउते
 
Posted on 12-21-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, भउते!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! :D

गले लगाओ यार!

mmmmmmmmmmmmmmmuah :p
 
Posted on 12-21-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा!!!!!!!!!!!!!!!!!!!!!!!
पहेले जुरेलीको मेरे बाहो मै भेजदिजिए, उसके बाद आपको नही, जुरेलीको मुहाहाहाहाहाहाहाहाहा करुङ्गा। :-)

अनि बल्ल आपके गलेमे मेरे गले लगाउने हो कि काउसो लगाउने हो बिचार गरुम्ला। :p
 
Posted on 12-22-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

knock knock!!! कोहि छ चौतारीमा?
 
Posted on 12-22-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच सान्स! के छ हौ खबर?
ह्याव्स दियो?
 
Posted on 12-22-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरुलाइ !!

लौ सप्ताहान्त सुरु भो
 
Posted on 12-22-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याम्स सोम को त हर्रामि प्लान होला नि त होलिडेको?
 
Posted on 12-22-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!! के छ हो हालखबर?
नमस्ते गरेँ सान्नानी, निश पाट, यामे । ल यामेको नि सप्ताहान्त सुरु भो रे, अब त बब्बाल होला नि त हौ ।
 
Posted on 12-22-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच निश् के हुनु दोस्तको भेना ठिकै छ हौ। यामेको त सप्ताहान्त सुरु भइसकेछ, तिम्रो पनि सप्ताहन्त शुरु भा हो? बबाल् मस्ति गर्दै होलान्त्? :D
 
Posted on 12-22-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते हरि, यामे!!!
 
Posted on 12-22-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच निस् सोल्टी नि हरिप दिनि के फेरि
के हर्रामी भन्नु र यार । तेहै त होनि बाङ्ग्या जसरी ट्वाँक ।
अनि निस् पाटा को के छ नि हो । बबाल हो ला नि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters