हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट
बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ
। सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति,
भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली'
हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले
हार्दिक स्वागत गर्दछ!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 08-10-10 1:44
PM [Snapshot: 193]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
ल एस सबै चौतारीका ज्ञात अग्यात औतारी हरु लाई यो TMS को सादर् प्रनाम ल आज एउटा जोक
एक जना केमिस्ट् एक जना बायोलोजिस्ट र एक जना एलेक्त्रिकल इन्जिनिएर लाई अमेरिकामा म्रितुदण्द को सजाये भएछ , एलेक्त्रिकल चेअर मा राखेर, म्रितुदण्दको दिन पहिला केमिस्ट् को, दोस्रो बायोलोजिस्ट को र लास्ट एलेक्त्रिकल इन्जिनिएरको पालो रेछ म्रितुदण्द दिने मान्छे केमिस्ट संग: तिम्रो केही भन्नु छ? केमिस्त: छैन म्रितुदण्द दिने मान्छेले केमिस्ट् लाई मेचमा राखेर electricity on गरेछ, केही भएन छ, केही नभएपची म्रितुदण्द पाएको मान्छे लाई जिउदै छोड्न पर्ने निएम रहेछ, केमिस्ट् छुटेछ म्रितुदण्द दिने मान्छे बायोलोजिस्ट संग: तिम्रो केही भन्नु छ? बायोलोजिस्ट: छैन तेस्पछी म्रितुदण्द दिने मान्छेले बायोलोजिस्टलाई मेचमा राखेर electricity on गरेछ, केही भएन छ , त्यो पनि छुटेछ एलेक्त्रिकल इन्जिनिएर यो सब बहिर कोठामा बसेर हेरी रको रेछ लास्टमा एलेक्त्रिकल इन्जिनिएर म्रितुदण्द दिने मान्छे एलेक्त्रिकल इन्जिनिएर संग: तिम्रो केही भन्नु छ? एलेक्त्रिकल इन्जिनिएर: (कत्तिन जान्ने बन्दै) त्यो तिम्ले बिजुली को मैन स्वित्च नै on गर्न बिर्स्या छ आनी कसरी एलेक्त्रिकल chair ले काम गर्छ त म्रितुदण्द दिने मान्छे: Oh thank you very much भन्दै मैन switch on गरेछ तेस्पची के भो आँफै अनुमान गर्नुस्
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-11-10 7:59
AM [Snapshot: 373]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
शुभप्रभात ।
ए उठ हो जाग हो .... आज त घाम नि लागेको रहेनछ ..... बादल ले धाकेको रहेछ ......
हर्के .... सञ्चै छौ ? रात भरी निन्द्रा परेनछ ? जाहन परिवार लाई त ठिकै छ ?
ठुल्दाइ त क्लासमा होलान, कबिता फुर्छ कि भनेर यता उती हेर्दै मन कसैलाई दिएको जस्तो गर्दै होलान क्यार ....
बिस्टे बुढा उठेर छोरा लाई रटाउँदै होलान ..... आज यो यो औतारिलाई यो यो गफ दे है बाबु भन्दै ....
पुरे, लहरे, बैरे, रिठ्ठे को त के कुरा गराइ भयो र ....... हिजो पनि जाल मा कोही परेन भनेर मन मा अनेक कुरा खेलाउँदै ढिला सुतेका होलान ...... अझै सुतिरहेका छन ....... ओये पुरे ..... कती घुरेको .....
जिते को त के कुरा गराइ भयो र ....... न आफु सुत्छ न अरुलाई सुत्न दिन्छ .... २ बजायो ए गाँठे हिजो को रात त .......
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-11-10 8:25
AM [Snapshot: 381]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
कसरी थाहा पाएको पुरे ले म खाइरहेको छु भनेर ..... खाना काल नै भयिएको छ .... के गर्नु .......
मर्निङ वाक रे ........ हे हे हे ........ बेडरूम बाट बाथरूम सम्म होला होइन ....... कसलाई सुनाएको हो पुरे ? कोइ तरुनी आउँदैनन चौतारीमा .............. उही बुढा ठुल्दाइ र बिस्टे काजी आउने हुन ....... केही काम छैन .... जिम गएनी भन्न पर्दैन यहाँ .... बरु थुतुनो किताब मा भने काम लाग्छ कि ....... बिचार गर है पुरे बाबु ......
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.