हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
भनेपछी ठुल्दाइ ले आँफैले आँफैलाई बुढा भनेको हो त Hence Proved नै होइन त
ख: ख: केली ठुल्दाइ बुरा नै हो ल जा - दिनभरी ठुल्दाइ लाई बुरा भनिराछु - म: म: खान नपाइने जस्तो छ यो चोटि पनि अस्ती पनि बोइलाएन - अर्को पाली नि नबोलाउने जस्तो छ
आफु म: म: खाने, अरुलाई खुवाएन भन्ने? झूठ पनि कती बोल्न सकेको होला लहरे अनी मुकुन्डे ले। देश को परधान् मन्त्रिले जस्तै झूठ बोल्न थालेछौ, नेपाल गएर आए सि रोग नि बोकेर आए जस्तो छ।
बरु १० जनवारीमा म: म: कम्पिटिशन छ फिलाडेल्फिया मा , यता आउ, टन्न खाउ।
रिट्ठे लाई भन्दै थियो रे , ठुलदाइ लाई म: म: पकाउनै आउँदैन रे, मीठो म: म: त बौचाले मात्र बनाउछ रे, महेन्द्र बौचा लाई नि माथ् गर्ने गरी रे। ल आउ कम्पिटिशन मा भाग लेउ, ताकत , हिम्मत , छ भने डिफेन्डिङ च्याम्पियण लाई हराएर देखाओस।
त्यती मात्र काँ भन्या हो र ठुल्दाइ, म:म कम्पिटिसन मा गएर ठुल्दाइ को म:म रेसिपी बिगार्न पहिले देखी नै नुन मा आधा चिनी मिसाएर राखिदिने रे भनेर भन्दैथ्यो त बौचा ले !
गुड मोर्निंग ठुली अनि तारेमाम ठुल्दाई. चौतारी का सबै औतारीहरु लाई न्यू इयर को सुभकामना दिन आज बर्स को अंतिम दिन मा चौतारी छिर्दैछू. अनि William Arthur Ward को new year quoto राख्दै बिदा हुन्छु.
“Another fresh new year is here . . . Another year to live! To banish worry, doubt, and fear, To love and laugh and give!
This bright new year is given me To live each day with zest . . . To daily grow and try to be My highest and my best!
I have the opportunity Once more to right some wrongs, To pray for peace, to plant a tree, And sing more joyful songs!”
तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र यदि मान्छौ भने म तिम्रै देव भनेर म त खाइदिन्छु कसम आँफैलाई भाकेर डिसेम्बर मसान्तमय २००८ बर्षान्तमय अनि बुधबारे जदौ सबै गाम्लेहरुलाई। दानेलाई जन्मदिनको धेरै धेरै शुभकामना।
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.