[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 200330 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-04-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल वीरखे दाई यो तपाईंको लागि advance कके ।

 
Posted on 08-04-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यु आर मोस्ट वेल्कम तिरु। :D

ओहो ठुल्नानी कति छिटो केक बेक् गर्दि रैछौ तिमि त।
 
Posted on 08-04-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त बुईनी ठुली भई
बोल्दा पनि बोल्दिन
हेर्दा पनि हेर्दिन
पर्नु पिर परो
दाईलाई पर्नु पिर परो!

लौ, तितौरी नि तरुणी भई के रे अब। ज्वाईं खोज्नको टेन्सन आईलागो!

लु, तितौरी शुभकामना छ के रे मेरो नि! अझै ठुली भएस्। राम जस्ते पोई पाएस्। ३ छोरा, ३ छोरीको आमा भएस्। कपाल फुलाएस या झारेस्। दाँत झारेस् चाउरी परेस।

अनि, अनि…जे सुकै गरे/भए नि…नमरुन्जेल यो दाईको माया नमारेस!

ह्यापि बड्डे टु यू!

तो केक सेक त खान्न, बुईनी म त। बुढेसकालाँ सुगर होला फेरि। बरु, कुम्लेले मारेको माछाको पिऽऽऽऽऽऽऽऽरो झोल संग ढेंढो खान पाए हुन्थ्यो के रे!
 
Posted on 08-04-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाउ सान्नानी खाउ!

हाम्लाई त बेग्लै केक छ क्यारे। तिमीलाई नि दिम्ला भउतेलाई दिएको बेला भन्ठानेको थिएँ।

अनि कस्तो पार्टी नि? को को आउने रेछन् त? जुरेलीलाई नि बोलाओ है! नत्र भउतेले पिर गर्छ।
:D
 
Posted on 08-04-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी म जे काम नि चित्तो गर्छु । म त एसो बेकारी पसल खोल्ने बिचार गर्दै छु । तिमी चै पसल मा कस्तोमेर हरु समाल हुन्छ । मलाई थाहा छ तिमी customer service maa राम्रो चै । तितौरी तिमी मलाई किचन्मा हेल्प गर । :P
 
Posted on 08-04-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**********अझै ठुली भएस्। राम जस्ते पोई पाएस्। ३ छोरा, ३ छोरीको आमा भएस्। कपाल फुलाएस या झारेस्। दाँत झारेस् चाउरी परेस। **********

पुन्टेदा गालिगरेको ?
:( :( :( :(

केक् त हजुर् लाइ होइन ,हजुर् लाइ त आज भरे पर्टि मा स्पेसल् छ नि बरु भाउजुलाइ नि लेराऔनु होला ल ।

गालि नै भएनि थ्यान्क् यु ।
 
Posted on 08-04-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् थुल्ननि, मेलो लागि धेलै रामरो कके बनइदेकोमा :)

हन भरे के जाति पार्टि छ रे? म बुडालाई चाइँ नभनेओ?

हरे पुन्टे दाई चाइन्जो आफ्नै जमानाओ आशिष दिनु भएछ..
लु तितौरी, सलमान खान, बिल गेट्स, आइन्सटाइन सपै को गुण भएको पोइ पाएस :)
 
Posted on 08-04-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल हुन्छ बेकरी खोल ठुल्नानी, म हेर्दिहाल्छु नि कस्टमर लाइ त। बनाउनलाई त मलाइ केहि नि आउदैन। बरु पसलमा बसेर केक खादै बेच्दै नि गरौँला।

तिरु "अझै ठुली भएस्। राम जस्ते पोई पाएस" सम्म त ठिकै छ नि ;-)
 
Posted on 08-04-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, जन्मदिनको धेरै धेरै शुभकामना !!! ल !



:-)
-भउतेदाई
 
Posted on 08-04-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीलै जन्मदिनको शुभकामना।
अनि सबै गाम्लेहरुलै नमस्ते छ है।
 
Posted on 08-04-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

special THANKS to my DEEEEEAR BROTHER AND SOOOO SPECILAL friend BHAUTE DAAI :D
COME TO MY PARTY TO NIGHT , WILL YA?

जिम्माल् बाको आशिर्बाद् चै सारै मन् पर्यो :D ,अझ शाहरुख् खान् भन्या भए हुन्थिओ।

अनि सहिला जि धन्यबाद् हजुर् लाइ केक् खानु होला ल।

ठुल्नानि मलाइ नि तिम्रो केक् पसल् मा काम् देउ है
:D
 
Posted on 08-04-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ तितौरी आज जन्मदिनको दिन जे भन्छौ त्यहि...ल शाहरुख खान जस्तै होस..दिन दिनै त.त.त.त.त.तितौरी बनेर बोलाओस :):)
 
Posted on 08-04-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O :O JIMMAL BAA HAAAAAAAAAAAAHHHHAAAAAAAAAAAAAAAAAAAA !!!!!!!!!
THANK U .
 
Posted on 08-04-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेलाइ मेरो "हाइ" अनि नमस्ते पनि। :P

ओहो तितौरीको नि बड्डे आएछ। केक त म पनि खाने है।
लु तितौरीको लागी एउटो सानो टुक्रो...

It's your birthday, your very own special day of the year,
and I just wanted to send you some birthday cheer...

I hope it will be the best birthday yet,
bringing you happiness you will never forget....

Have a happy birthday. I hope your birthday wishes come true.
May you have a great time, and find happiness in everything you do...

Cheers... :D

रोल नम्बर २१ नेप्चे
यस मिस
 
Posted on 08-04-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्! जय शिव, शंकर, महादेव, कैलाशपति, पशुपति, भोलेनाथ!!!!!!!!

कुन चईंले कुन बेलाँ मेरो ईस्पिकर को भलुम म्याक्सिमम् अरेर राख्देछ! भउतेको बाजा पिले अर्दा त ब्रम्हाण्डै बिस्फोट हुन ला’ झैं अरि बज्यो, गाँठे! मेरो कोठा को सिलिङ् नै चर्कियो के रे! राम, राम, राम, सिताऽऽऽऽऽ पोई! सातै गयो!

अनि के रे तो त हाँरो पुलिस बेन्डले बजाको हो कि के? पुलिसाँ हवलदारको जागिर खा’को हो, भउते? अस्ति देखुन् रिसानी भा’छ कि के? हाई हेलो नि छैन अचेल त। झन् नाता गाँसेसि त मिलि जुलि ससुराली जान हुन्थ्यो के रे!

ए, तितौरी! गाली ग-यो पो भन्छे बा! अब, बड्डे भनेसि बुढी हुँदै गईनौ त? तेसैले पो! झन् जति पाको भो उति बुद्धि पलाउँछ भनेर पो! अब, म आफ्नो कपाल सिनितै भै सक्या’ले, अर्काको कपाल फुलोस्, झरोस् भुनेर गाळि अर्छु के?

बरु, पार्टि सार्टि कता हो? ठेगाना पाम् त! म मिनि मोपेड कुदा’र तुरुन्तै आम्छु! फिरिरिरिरिरिरिरि अर्दै!
 
Posted on 08-04-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे , धनियाको पात् धेरै धेरै ,ल ल केक् खानुस् है माथि छ राखेको :D ।

हा हा हा पुन्टे दा हजुर् कति हसाउन सक्ने भन्या :O लल मेरै घर् मा हो नि पार्टि हि हि हजुर् लाइ भनेर माछा को पिरो झोल् र ढिडो पकाउदै छु ,आउनुस् है त बेलैमा भाउजु सँ ,जुरेलि सँ होइन नि ;-)
 
Posted on 08-04-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ, तितौरीको जन्मदिन आजै हो? मलाई त भोलि जस्तो लागिरा'थ्यो। ल जे भए नि, मैले यौटा चित्र आफ्नै हातले बनाएँ, त्यही दिम् भनेर आ'को। :)

सबै गाम्लेहरूलाई नमस्ते है!

ठूल्नानी, वीकेन्डमा के पिलान छ तिम्रो? ;)

 
Posted on 08-04-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा चित्रे कति राम्रो चित्र (केक्) !
थ्यान्क् यु सो मच् !
अब केक् खाउ है मैले बनाएको ल :-)
 
Posted on 08-04-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे यता रहेछ, उता अर्को प्रश्न उत्तरको गाउँमा मलाई चित्रेको बानि सरेर गुउ गरेर बसिराको म त
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters