[Show all top banners]

pire
Replies to this thread:

More by pire
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Maoist Teacher and Minister Nepal
[VIEWED 6189 TIMES]
SAVE! for ease of future access.
Posted on 05-22-07 3:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If I were minister Nepal, I would do this.

I would go to Radio Nepal, and give this speech.

आदरणीय अभिभावक बर्ग तथा विद्यार्थीहरु

केहि दिन देखि विद्यालयहरु सुचारु रुपमा हुननसकेको यहाहरु सबैलाई थाहा छ। आफ्ना साना माग पुरा गर्न साना बालबालिकालाई होस्तेज राख्न पनि पछि नहिचकिचाउने समुह सँग सरकारले के गर्ने? यिनीहरु आतंककारी हुन र यिनीहरु सँग बार्ता गर्नु भनेको आतंककारीहरु सँग बार्ता गर्नु जस्तै हो।

यि तिनै ब्यक्तिहुन, जो केहि बर्ष अघि सम्म सान विद्यार्थीलाई जबर्जस्ति भाषण सुनाउने स्कुलबाट लिएर जान्थे, बन्दुक बोकाउन लैजान्थे। यिनलाई न परिवार को कुनै महत्व छ, न शिक्षाको। आज एउटा माग पुरा गरे भोलि अर्को माग ल्याउनेछन। किनकि यिनको शत्रु शिक्षा आफै हो। यिनको शत्रु भनेको अनुशाशित रुपमा पढाउनु पर्ने दायित्व हो। यि अराजक तत्वहरु न आफु पढ्ने छन, न अरुलाई पढ्न दिनेछन।

यिनीहरुको भनाई छ कि बोडिङ चलाउनेले लाखौ कमायो, हामीले पाइएन भन्ने। त्यो कुनै तर्क हो? अरुले कमाएको ठाउँमा आफैले स्कुल खोले भएन र? आज देशभर खुलेका बोर्डिङ स्कुलको कारणले पैसा बिदेश जान बाट बचेको छ र शिक्षाको स्तर समग्रमा बढेको छ। इर्ष्या र लोभ को कहिले अन्त हुदैनँ। यि हडतालीको कुनै पनि माग पुरा गरेर यि सन्तोष हुदैनन।

अब के गर्ने त? मैले निकै सोचें। अब हामी सँग एउटा मात्र बाटो छ। अभिभावक बर्गहरु, यदि तपाई आफ्नो बच्चाको भविष्य राम्रो देख्न चाहनु हुन्छ भने स्कुल बच्चा पठाउनुस। तपाइहरु जति झुक्नु हुन्छ, जति कमजोर बन्नु हुन्छ, त्यति तपाइलाई हेप्ने हरु बढ्छन। आज सरकार कमजोर छ। हामी यिनीहरु माथि बन्दुक हान्न या केहि गर्न सक्दैनौँ। तर जसरी तराईका जनताले मधेसी जनाधिकार फोरमको अबज्ञा गरे, त्यस्तै आट तपाइहरु पनि गर्नुस। एकपटक अँट गर्नुस, विद्रोह गर्नुस, यिनको शेखी सधै झरेर जान्छ। शिक्षा तपाईको बच्चाको मौलिक अधिकार हो। तो त्यसको लागि आफै लड्नुस। मन्त्रिको नाताले म साथ मात्र दिन सक्छु, र सरकार आफ्नो तर्फ बाट हरतरहको सहयोग पुर्‍याउन तयार छ।तपाईहरुले त्यसो गरे मात्र मलाई यि सँग जुध्ने नैतिक बल हुनेछ। जसरी भक्तपुरका जनताले यि सँग लडे, त्यसरी नै तपाईहरु पनि लड्नुस रस्कुल खुलाउनुस। मेरो आत्मा देखि मलाई यिनीहरु सँग बार्ता गर्न मन छैन र म गर्ने छैन पनि।


जय नेपाल, जय नेपालको भविष्य
 
Posted on 05-22-07 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GREAT Pire, I appreciate it..........
 
Posted on 05-22-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tks Ramesh. I am really pissed off at these Maoist teachers.
 
Posted on 05-23-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Congratulation, minister Nepal actually said this in Radio. Apparently, the
teachers are now pissed off that they are called terrorist by the minister. sahi
ta kuro gareko ho ni. All parents should go to the street supporting the
minister.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters