[Show all top banners]

supportDhruba
Replies to this thread:

More by supportDhruba
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Dhruba Ghimire for ANA Senior Vice President
[VIEWED 9919 TIMES]
SAVE! for ease of future access.
Posted on 08-03-11 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Please support Dhruba Ghimire for position of Senior Vice President. Mr. Ghimire has been instrumental in the success of many programs. He is an active community member who believes in helping Nepalis at all walks of life.

Dhruba Ghimireआदरणिय मुमा , बुबा , दाजुभाई तथा दिदिबहिनीहरु ,
नमस्कार !
          आगामी August 6 तारिख 2011 का  दिन हुनगैरहेको   ANA को निर्वाचनमा मैले बरिश्ट उपादक्ष्य  पदमा उमेदवारी  दिएको कुरा यहाँहरुलाई अबगत गराउदै यस ANA मा रहेर  कार्य गरिसक्नु भएका र कर्येरत्  सबै दाजु भाई दिदिबहिनीहरुमा ANA को स्थायीत्वो   लाई निरन्तरता दिइ यहाँ सम्म ल्याइ पुरयाएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चहान्छु। 
              खास गरी मेरो उमेदवारी आएको जुन वर्तमान पारीप्रेक्ष्मा  ANA मा देखीयको तितो र बित्रीशणा लाई समाहित गरेर अग्रज हरुलाई ससम्मान ANA मा उचित स्थान दिएर एकता को सन्देश NORTH AMERICA भरीनै दिनु हो । एती लामो २९ बर्से इतीहास बोकेको ANA आज आर्थिक रुपमा सम्पन्न र पारदर्शी नभएको एथार्थता सबै मा जानकारी नै छ , तसर्थ आर्थिक पारदरशीता, मेम्बरशिप बढाउने तर्फ बिशेष पहल गरिने साथै नेपाल बाट पठन् पाठन् गर्न आयका विद्यार्थीहरुलाई केही हद सम्म भएपनी समान्य सहयोग गर्न सक्ने संस्था को रुपमा ANA लाई स्तापित गराउने , नेपाली लोक सन्सक्रीति र कला लाई आफ्नो पहिलो पिढी सम्म पुर्याउने    र यसलाई AMERICAN हरु म पनि चिनाउने , जती पनि NORTH AMERICA मा रहेका नेपाली समाज हरुमा कर्यगत एकता गरी अझै अगाडि बढाउने नेपाल र अमेरिका बिच को ब्यापारिक सम्बन्धलाई अझ सुद्रिढ गर्न सहयोग गर्ने , ANA मा महिला तर्फबाट सकेसम्म ३० % प्रतिनिधि गराउने हो । 
           धेरै पहिले देखी नै थुप्रै संघ संस्थामा काम गरेर अनुभब बटुल्दै अाइरहेको यो घडीमा म बर्तमान ग्रेटर बोस्टन नेपाली कम्युनिटी अद्क्ष्यको रुपमा क्रीयासिल रहेको कुरा अबगवत गराउदै र GBNC मा भएको कमी कमजोरी लाई सुधार्दै अगाडि बढीरहेको कुरा स्मरण गराउदछु । तसर्थ मैले आशा एबम भरोसा लिएको छु कि यहाँ हरुले आफ्नो  अमुल्य मत दिइ ANA को बरिस्ट बरिश्ट उपादक्ष्य  पदमा बिजयी गराउनु हुनेछ , धन्यवाद !

तपाईं हरुको सेवामा  समर्पित रहने 
ध्रुव घिमिरे 
बोस्टन मासाचुसेट 
 

 
Posted on 08-03-11 12:36 PM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आदरणिय ध्रुव जी

नमस्कार!

तपाईंले साझामा अएर, जन समुदायको बिच्मा आफ्नो उम्मेद्बारी को बारे कुरा  गर्नु सराहनिय  हो । म अमेरिकामा बस्ने एउटा साधारण नेपालि हुन जस्को इन्बक्स मा ANA चुनावको बारे धेरै ईमेल आई रछन । पठाउनेहरु  कसैलाई चिने को छु र कसैलाई लाई चिनेको छुइन । कस्लाई भोट दिउ र कस्लाई नदिउ भन्ने बिचार गर्दै छु ।

तपाईं को बक्तब्य पढेर मलाई दुइटा प्रश्न सोध्न मन लाग्यो:

(1) तपाईंले माथिका हरफ हरुमा भन्नु भयो : "जती पनि NORTH AMERICA मा रहेका नेपाली समाज हरुमा कर्यगत एकता गरी अझै अगाडि बढाउने"

यो कुरा सुन्दा राम्रो लाग्यो र यस बारेमा अलि बिस्तृत जानकारी भए हुन्त्यो । जस्तै के ठोस कदम हरु चाल्ने बिचार गर्नु भएको छ तपाईंले यो कर्यगत एकता बढाउन ? बिगतमा अरु नेपालि सँगठन हरु सँग एकता गास्न मा तपाईं को के कस्तो अनुभव छ ? कृपया झर्को नमनी खुलस्त पर्दिनु होला

(2) "नेपाल र अमेरिका बिच को ब्यापारिक सम्बन्धलाई अझ सुद्रिढ गर्न सहयोग गर्ने"

बिचार फेरी पनि राम्रो लाग्यो । कसरी सुद्रिढ गर्न केहि ठोस कदम्हरु र उदाहरन हरु कृपया यहाँ पेश गर्दिनु अनुरोध गर्द छु ।

तपाइ को उत्तर को आशा मा,

TKT


 
Posted on 08-03-11 4:58 PM     [Snapshot: 233]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good way to reach out community to get vote. But this is not the right way. Mr Ghimire's writing is just like a Budget Bhasan of Nepal, with strong words but not a single sign of action plan. I am not going to vote for him without reading his future plan of action for ANA.


 
Posted on 08-03-11 9:34 PM     [Snapshot: 308]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आदरणीय TKT जी नमस्कार!
तपाईंको प्रस्नबाट म अती खुशी छु| कति उत्तर दिन सकुँला कति नसकुँला, तर प्रस्न अति संबेदनशिल छ| छोटकरीमा उत्तर दिने प्रयाश गरेको छु| 
दुई ढाई लाख नेपालीलाई प्रतिनिधित्वो गर्ने हजारौं संस्थाहरु आज एक्लै एक्लै काम गरिरहेका छन्| तिनीहरुको बाँडिएको आवाज सुन्न घाहारो छ| अत: हामीले तिनीहरुको आवाजलाई सम्युक्त गरेर नर्थ अमेरिका भरि जोडदारका साथ एउतै स्वरमा गुन्जाउनु पर्दछ| सम्मुक्त आवाज भनेको एउटा भेल हो र भेललाई छेक्न गाह्रो हुन्छ| त्यो भेलको प्रतिनिधि ANA हुनु पर्छ| एस बिषयमा  हाल छोटो बोल्दछु|   बाँकि नेपालीहरुको व्यापार प्रबर्धनको बिषयमा तिनै संयुक्त आवाज लिएर यहाका सरकार र ब्यापारी संग कुरा गर्नु पर्छ| यदि हाम्रो आवाज संयुक्त भयो भने हाम्रो जनसंख्याको आधारमा हामीले चाहेका समान वा हाम्रो आब्स्यक्ताका समान भित्राउन पाउनु पर्छ| त्यो ब्यापार पनि हो नेपालका लागी र हाम्रो सांस्कृतिक  आबस्यकता  र चाहना पनि हो, कि हामी हाम्रो र हाम्रो पहिचान हुने सामान आफ्नो जन्मथलो बाट निकासी गर्न पाउँ| ANA ले २८ बर्ष को ईतिहांसमा नगरेको यो कार्य हामी चुनिएर आउनासाथ सुरु गर्ने र एसको कार्यतालिका सबै साना ठुला संस्थालाई दिने छौ| माँफ गर्नु होला धेरै खुलाएर उत्तर दिन सकिन| चाहना हुँदा हुँदै पनि समय अभाव ले गर्दा छोटो र सटिक मात्र उत्तर दिएँ| हामीलाई आउन दिनुहोस एस बिषयेमा लामो छल  फल गरौंला|
धन्येबाद! 
ध्रुब घिमिरे                 

 
Posted on 08-05-11 12:02 PM     [Snapshot: 420]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्वाचन postpone भएको हो ?
 
Posted on 08-05-11 10:58 PM     [Snapshot: 524]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yati Dhayrai student haru accident huda chai kata janchan nayta bhanau da haru ? Asti bhakar minnessota ma nepali student ko ghatna ahilay samma Khulna sakay ko chaina? Kay hi bippati aai paryo bhanay ni Sabai hami jasta Student milay ra fund raise garnu parcha ? Aja samma ANA or any Nepali Society nor Embassy Of Nepal bata kasai lay help payeko cha ra ? Jaba election ko time aayo Ani vote ko lagi yo garchu ra tyo garchu bhanchan
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters